२०७६ जेठ ९ गतेको राशिफल

मेषः धन संग्रह हुनेछ, भेटघाटमा रमाइलो हुनेछ ।
वृषः धनको कारोबार बढ्नेछ । किनमेलमा खर्च हुनेछ ।
मिथुनः दौडधूप बढी हुनेछ , व्यवसायमा फाइदा हुनेछ ।
कर्कटः यात्राको सम्भावना छ, भाग्यले साथ दिनेछ ।
सिंहः तनाव, झमेला हुन सक्नेछ, स्वास्थ्यमा समस्या देखिनेछ ।
कन्याः परिवारमा खुशी मिल्नेछ, साझेदारी काममा प्रगति हुनेछ ।
तुलाः झमेला सुल्झिनेछ, साथीभाइको सहयोग मिल्नेछ ।
वृश्चिकः विद्यामा मन जानेछ, सांगीतिक क्षेत्रमा रुचि जाग्नेछ ।
धनुः बिसन्चो बढ्नेछ, चिन्ताले सताउनेछ ।
मकरः स्थान परिवर्तन हुनेछ, जिम्मेवारी थपिने सक्नेछ ।
कुम्भः वादविवादमा पर्न सकिन्छ, धन सम्पत्तिको चिन्ता बढ्न सक्छ ।
मीनः अलमलले काम अधूरो हुनेछ, आलोचनाको भय देखिन्छ ।