२०७७ पुस १३ गते साेमवारकाे राशिफल


मेष–   प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।
वृष– 
व्यवसायमा प्रगति हुनेछ। नयाँ काम मिल्ने योग छ।
मिथुन– 
स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् ।
कर्कट– 
रसरागमा आकर्षण बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । 
सिंह– 
खर्च बढनेछ। सरसामान हराउन सक्नेछ ।
कन्या– 
यात्राको योग छ। साथीभाइको सहयोग मिल्नेछ। 
तुला– 
भ्रमणको अवसार मिल्नेछ। प्रेममा प्रगति हुनेछ। 
वृश्चिक– 
हांसविलासमा रुचि बढ्नेछ ।  धर्मकर्ममा ध्यान जानेछ।
धनु– 
स्वास्थ्यमा सुधार आउनेछ । ऋणभार कम हुनेछ ।
मकर– 
विद्यामा प्रगति हुनेछ ।  प्रेम र दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ ।
कुम्भ– 
घरायसी किचलो बढ्नेछ । मनमा चिन्ता बढनेछ। 
मीन– 
मनोरञ्जनको योग छ। साथीभाइ भेटघाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस