प्रचण्डको धोका र षडयन्त्रबाट बाहिर निस्कन माधवकुमार नेपाललाई प्रदीप नेपालको सुझाव
काठमाडौँ, १५ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले पुष्पकमल दाहाल प्रचण्डको षडयन्त्रबाट बाहिर निस्कन माधवकुमार नेपाललाई अनुरोध गर्नुभएको छ ।
पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समुहमा नेपाल अध्यक्ष नरहेको खुलासा चिनियाँ टोलीसँग गर्नुभएको समाचार प्रकाशित भएपछी नेता नेपालले सो समाचार शेयर गर्दै उक्त कुरा बताउनु भएको हो ।