२०७७ पुस २० गते साेमवारकाे राशिफल


मेष–  सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
वृष–  कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
मिथुन– आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ ।
कर्कट– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।
सिंह–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कन्या–  सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।

तुला– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
मकर– काममा प्रशंसा पाइनेछ । राजनीतिक लाभ मिल्नेछ ।
कुम्भ– प्रेममा सफलता प्राप्त हुनेछ । सन्तान सुख पाइनेछ ।
मीन– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस