२०७७ पुस २९ गते बुधवारकाे राशिफल


मेष–पारीवारिक खुशी मिल्नेछ । मीठो बाेलीले काम बन्नेछ ।

वृष–वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ ।

मिथुन–आफन्तले साथ दिनेछन्  । सन्तानको माया मिल्नेछ ।

कर्कट– सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

सिंह–  इष्टमित्रको साथ मिल्नेछ । सन्तान सुख बढ्ला ।

कन्या– धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ ।

तुला– बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।

वृश्चिक– नयाँ रोजगारीको सम्भावना देखिन्छ । मित्रबाट सहयोग आउनेछ ।

धनु– सुख आनन्द बढ्ला । इष्टमित्रको साथ मिल्नेछ ।

मकर– शुभ काममा प्रवृत्ति बढ्ला । उन्नति–पदोन्नति हुनेछ ।

कुम्भ– रसरागमा आकर्षण बढ्ला । राजकीय काम गर्नु बेस रहला ।

प्रतिक्रिया दिनुहोस