२०७७ पुस २९ गते बुधवारकाे राशिफल
मेष–पारीवारिक खुशी मिल्नेछ । मीठो बाेलीले काम बन्नेछ ।
वृष–वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ ।
मिथुन–आफन्तले साथ दिनेछन् । सन्तानको माया मिल्नेछ ।
कर्कट– सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
सिंह– इष्टमित्रको साथ मिल्नेछ । सन्तान सुख बढ्ला ।
कन्या– धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ ।
तुला– बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।
वृश्चिक– नयाँ रोजगारीको सम्भावना देखिन्छ । मित्रबाट सहयोग आउनेछ ।
धनु– सुख आनन्द बढ्ला । इष्टमित्रको साथ मिल्नेछ ।
मकर– शुभ काममा प्रवृत्ति बढ्ला । उन्नति–पदोन्नति हुनेछ ।
कुम्भ– रसरागमा आकर्षण बढ्ला । राजकीय काम गर्नु बेस रहला ।