नेकपाका प्रभावशाली नेता बाँस्कोटाको ट्वीट ‘ सत्ता छाेडेर सडकमा जानेलाई सूर्य हाेईन सुक्कुल चिन्ह सुहाउँदो हाेला’


काठमाडौँ, २९ पुस : नेकपाका प्रभावशाली नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सत्ता छाेडेर सडकमा जानेलाई सूर्य हाेईन सुक्कुल चिन्ह सुहाउँदो हाेला भन्दै सामाजिक सन्जाल ट्वीटरवाट ट्वीट गर्नुभएको छ ।

हेर्नुस बाँस्कोटाले गर्नुभएको ट्वीट

प्रतिक्रिया दिनुहोस