नेकपाका प्रभावशाली नेता तथा मुख्यमन्त्री पोखरेलको यस्तो आयो स्टाटस


काठमाडौँ, ३ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटीका सदस्य, प्रभावशाली नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै जनतामा जानु न अलोकतान्त्रिक हो नत संविधान विरुद्धको कदम नै भन्नुभएको छ ।

हेर्नुस पोखरेलको स्टाटस

आफुले भने झै भए सम्विधान सम्मत नभए सेटिङ् भन्नुको अन्तर्य स्पष्ट छ । जनतामा जानु न अलोकतान्त्रिक हो नत संविधान विरुद्धको कदम नै।

प्रतिक्रिया दिनुहोस