२०७७ माघ ५ गते सोमवारको राशिफल हेर्नुहोस
मेष- आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।
वृष- धनको व्यय हुनेछ । दोडधुपले थकान मिल्नेछ ।
मिथुन- व्यक्तिगत काममा अलमल हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कट- सामाजिक भावना आउनेछ । परोपकारमा खर्च हुनेछ ।
सिंह- इच्छाएको प्राप्ति हुनेछ । सवारी सुख मिल्नेछ ।
कन्या-अलमलले फाइदा गुम्नेछ । सानो यात्राको योग बन्नेछ ।
तुला- सामाजिक काममा व्यस्तता बढ्नेछ । राजनीतिक मोह जाग्नेछ ।
वृश्चिक- धनको कारोबार बढ्नेछ, मीठो बोलीले काम बन्नेछ ।
धनु- मनोरन्जनमा खर्च हुनेछ, काममा प्रशंसा मिल्नेछ ।
मकर- बाेलीबचन राम्रो प्रभाव पर्नेछ । प्रेममा प्रशन्नता बढ्नेछ ।
कुम्भ- पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
मीन- प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।