२०७७ माघ ५ गते सोमवारको राशिफल हेर्नुहोस


मेष- आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।
वृष-  धनको व्यय हुनेछ । दोडधुपले थकान मिल्नेछ ।

मिथुन- व्यक्तिगत काममा अलमल हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कट- सामाजिक भावना आउनेछ । परोपकारमा खर्च हुनेछ ।

सिंह- इच्छाएको प्राप्ति हुनेछ । सवारी सुख मिल्नेछ ।
कन्या-अलमलले फाइदा गुम्नेछ । सानो यात्राको योग बन्नेछ ।

तुला- सामाजिक काममा व्यस्तता बढ्नेछ । राजनीतिक मोह जाग्नेछ ।
वृश्चिक- धनको कारोबार बढ्नेछ, मीठो बोलीले काम बन्नेछ ।

धनु- मनोरन्जनमा खर्च हुनेछ, काममा प्रशंसा मिल्नेछ ।
मकर- बाेलीबचन राम्रो प्रभाव पर्नेछ । प्रेममा प्रशन्नता बढ्नेछ ।

कुम्भ- पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
मीन- प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।

प्रतिक्रिया दिनुहोस