प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको आयो कडा स्टाटस


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज बिहान सामाजिक सन्जाल फेसबुकमा कडा स्टाटस लेख्नु भएको छ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रचण्डजस्तो इमान्दार नेता कोही नभएको र उहासग आफ्नो लामो सहकार्य भएको बताएपछी थापाको कडा स्टाटस आएको हो ।

हेर्नुस थापाको स्टाटस

 

मांसहारी अनुभव !
बलिवेदीमा १७ हजार नागरिक !!
उसैबेलादेखि अघाेषित सहकार्य र साँठगाँठ पाे !!!
प्रचण्डपथका शाेकमग्न नयाँ यात्रीहरूकाे साझा खुलासा ?
अनाहकमा जीवन गुमाउने ती निरपराध पाँच सय नेता-कार्यकर्ता बाँचिरहेका भए आज के पाे भन्थे हाेलान् ?
विराेधाभाषकाे पराकाष्ठा –
https://www.facebook.com/surya.thapa.754918/posts/3681984221894055
प्रतिक्रिया दिनुहोस