२०७७ माघ ७ गते बुधबारकाे राशिफल
मेष– अनावश्यक विवाद पर्नेछ । यात्रामा कठिनाइ हुनेछ ।
वृष– पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
मिथुन– आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।
कर्कट– मनोरन्जनमा खर्च हुनेछ, काममा प्रशंसा मिल्नेछ ।
सिंह– धनको कारोबार बढ्नेछ । आफन्त भेटघाट हुनेछ ।
कन्या– चिन्ताले सताउने छ । स्वास्थ्यमा समस्या आउनेछ ।
तुला– भोजनको सुख मिल्नेछ । छरछिमेकको सहयोग आउनेछ ।
वृश्चिक– धर्ममा रुचि बढ्ने छ । सानो यात्राको योग बन्नेछ ।
धनु– प्रेममा खुसि बढ्नेछ । वैदेशिक काममा जस मिल्नेछ ।
मकर– इच्छाएको प्राप्ति हुनेछ । सवारी सुख मिल्नेछ ।
कुम्भ– पद प्रतिष्ठामा वृद्धि हुनेछ । कर्मको प्रशंसा हुनेछ ।
मीन– सामाजिक भावना आउनेछ । परोपकारमा खर्च हुनेछ ।