मुख्यमन्त्री शङ्कर पोखरेलले खुलाउनु भयो नेकपा विभाजनको कारण


काठमाडौँ, ११ माघ : मुख्यमन्त्री शङ्कर पोखरेलले सत्ता र पद लोभका कारण नेकपामा विभाजनको स्थिति पैदा भएको बताउनुभएको छ ।
उहाँले पार्टी एकता प्रक्रिया सम्पन्न नहुँदै नेकपामा सङ्कट देखिनु पदको लोभ प्रमुख कारण रहेको बताउनु भयो ।

युवा सङ्घ पाल्पाको भेला तथा प्रशिक्षण कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।

पोखरेलले संसद् पुनःस्थापनाको रटानमा सडक आन्दोलन गर्नु लाजमर्दाे अवस्था भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस