नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता नै दिएन


 

काठमाडौँ, ११ माघ : निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहलाई मान्यता नदिने भएको छ ।

आइतबार बसेको आयोगको बैठकले दुबै समूहको दाबी नपुगेको निष्कर्ष निकालेको हो । आयोगले दुवै समूहका अध्यक्षलाई पत्र पठाएर नेकपाको विवरण परिवर्तन हुन नसक्ने जानकारी समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस