प्रचण्डको भैंसी पूजा र प्रमले पशुपतिनाथमा गरेको पूजाको तुलना गर्दै सूर्य थापाले लेखे कडा स्टाटस


काठमाडौँ, १५ माघ : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज बिहान सामाजिक सन्जाल फेसबुकमा कडा स्टाटस लेख्नु भएको छ । थापाले केही दिनअघि प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरमा पूजाआजा गरेको र भैंसी पूजा गरेको पुष्पकमल दाहाल प्रचण्डका बेग्लाबेग्लै तस्बिर फेसबुकमा राखेर कडा स्टाटस राख्नु भएको छ ।

हेर्नुस थापाको स्टाटस

प्रतिक्रिया दिनुहोस