२०७६ जेठ १४ गतेको राशिफल

मेषः काममा बोझ थपिनेछ काममा व्ययभार बढ्ने छ ।
वृषः धनको कारोबार बढ्नेछ । किनमेलमा खर्च हुनेछ ।
मिथुनः दौडधूप बढी हुनेछ , व्यवसायमा फाइदा हुनेछ ।
कर्कट– परिवारिक साथ मिल्नेछ, साथीको सहयोग रहनेछ ।
सिंह– वादविवाद पर्न सक्नेछ, अधुरा काम हुनेछन् ।
कन्या– समस्याले सताउने छ, स्वास्थ्यमा समस्या आउनेछ ।
तुला– परिवारले खुशी दिनेछन्, प्रेममा प्रगति हुनेछ ।
वृश्चिक– रोगले छोड्नेछ, भाइभाइमा मित्रता हुनेछ ।
धनु–नजिकाले धोका दिनेछन्, काममा आलोचना पाइनेछ ।
मकर– स्वास्थ्य खराब हुनेछ, आफन्त नै विरोधी हुनेछन् ।
कुम्भ– उत्साहले काममा प्रगति हुनेछ, सानो यात्रा हु्नेछ ।
मीन– धन संग्रह हुनेछ, भेटघाटमा रमाइलो हुनेछ ।