२०७७ फागुन १० गते साेमवारकाे राशिफल


मेष– राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
वृष– अनावस्यक धन खर्च हुनेछ , पारिवारिक कठिनाइ हुनेछ ।
मिथुन–  मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ ।
कर्कट– बाेलीवचनले काम बन्नेछ ।  इष्टमित्रको साथ पाईनेछ ।
सिंह– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
कन्या– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।

तुला–साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ ।
वृश्चिक– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
धनु– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
मकर– प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला ।
कुम्भ– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।
मीन– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस