पूर्वमन्त्री बाँस्कोटाको मध्यरातमा यस्तो आयो ट्विट


काठमाडौँ, ११ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सोमवार राती ट्विट गर्दै वस्तुगत सत्यवाहेक बाँकी सबै भ्रम हुन भन्नुभएको छ ।

संसद पुनःस्थापना सम्वन्धी बहस भै रहेको अवस्थामा बाँस्कोटाको यस्तो ट्विट आएको हो

हेर्नुस बाँस्कोटाको ट्विट

अदालतमा विचाराधीन मुद्दालाई बाेलेर लेखेर प्रभावित पार्ने हाे भने मैले पनि लेखे ल !एक -दुई -तीन संसद पुनःस्थापना हुदैन चुनावपछि नयाँ संसद बन्छ।साथै सूर्य चिन्ह पनि ओलीकै हुन्छ।किनभने वस्तुगत सत्यवाहेक बाँकी सबै भ्रम हुन।प्रतिकृया त जे लाग्छ साे देऊ न।

प्रतिक्रिया दिनुहोस