सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछी लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले यस्तो लेखे स्टाटस


सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल रहेको भन्दै प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछी लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटीका सदस्य शंकर पोखरेलले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ भन्नुभएको छ ।

हेर्नुस मुख्यमन्त्री पोखरेलको स्टाटस

 

प्रतिक्रिया दिनुहोस