नेकपा नेता शान्ता चौधरीले कडा स्टाटस लेख्दै सोध्नुहुन्छ’ आफ्नै घर जलाएर पुरै खरानी बनाइ सकेर तेही खरानी धसेर बिजय जुलुस निकाल्दै लडडु खादै हिड्दा मनमा कुनै आत्मग्लानी भएन छ है ? ‘


काठमाडौँ : नेकपा केन्द्रीय कमिटी सदस्य एवं सांसद शान्ता चौधरीले आज बिहान सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस आफ्नै घर जलाएर पुरै खरानी बनाइ सकेर तेही खरानी धसेर बिजय जुलुस निकाल्दै लडडु खादै हिड्दा मनमा कुनै आत्मग्लानी भएन छ है ? भनी प्रश्न गर्नु भएको छ ।

चौधरीको स्टाटस

आफ्नै घर जलाएर पुरै खरानी बनाइ सकेर तेही खरानी धसेर बिजय जुलुस निकाल्दै लडडु खादै हिड्दा मनमा कुनै आत्मग्लानी भएन छ है ? तर पनि अनुहारमा कुनै चमक देखिएन, किन यो सब गरेको भन्ने कुनै ठोस उत्तर छैन। आफुले चाहेका पद लिनुस, देश र जनताका कुरा देखाउने दाँत मात्रै हुने भए । अब बिस्तारै त्यो खरानीले भत् भति पोल्ने दिन आउला अनि त्यसपछि झल्यास्स हुनु भन्दा के बाँकी रहने भयो र ! सबैले बेलैमा बिचार गरौं बुद्दी फिरोस !

प्रतिक्रिया दिनुहोस