आय कर छुटको दायरा बढ्यो, दर भने यथावत


सरकारले बजेटमार्फत आय करको लागि आयमा छुटको रकम बढाएको छ। आय करमा छुटको न्यनुतम रकम बढाएर एकल करदाताको हकमा ४ लाख र दाम्पती करदाताको हकमा ४ लाख ५० हजार कायम गरेको छ तर आय करको दर भने यथावत कायम गरेको छ।

२०७६ श्रावण देखि निम्न अनुसार आयकर लाग्नेछ।

एकल प्रकृतिक व्याक्तीको हकमा


४,००,००० सम्म                           १ प्रतिशत

४,००,००१ देखि ५ ,० ०,०००             १० प्रतिशत

५,० ० ,००१ देखि ७, ० ०,०००            २० प्रतिशत

७, ० ०,००१ देखि २०,००,०००          ३० प्रतिशत

२०,००,००० भन्दा माथी                   ३० प्रतिशत र सो करको थप २० प्रतिशत

दाम्पतीको हकमा

४,५०,००० सम्म                             १ प्रतिशत

४,५०,००१ देखि ५, ५ ०,०००                १० प्रतिशत

५, ५ ०,००१ देखि ७, ५ ०,०००              २० प्रतिशत

७, ५ ०, ००१ देखि २०,००,०००             ३० प्रतिशत

२०,००,००० भन्दा माथी                      ३० प्रतिशत र सो करको थप २० प्रतिशत

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई