राष्ट्रपती विद्यादेवी भण्डारीद्वारा दु:ख व्यक्त


काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ दोभान बजारमा भएको आगलागी चार दर्जन भन्दा बढी घर नष्ट भई ठुलो मात्रामा धनमालको क्षति भएकोमा मंगलबार दिँउँसो समाजिक सञ्जाल ट्वीटर ट्‍‍वीट गर्दै दु:ख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले आगलागी प्रभावितहरूका लागि यथाशीघ्र राहत तथा पुनस्ठार्पनाको पहल गर्न सम्बद्ध पक्षको ध्यानाकर्षन गराउनु भएको छ ।

राष्ट्रपतीको ट्‍‍वीट

प्रतिक्रिया दिनुहोस