विद्युतिय माध्यमबाट भुक्तान गर्नुस; १०% छुट पाउनुस


बस्तु तथा सेवाको खरिदमा विद्युतिय माध्यमबाट भुक्तानी गरेमा मुल्य अभिबृद्धि करमा १० प्रतिशत छुट पाउने व्यवस्था लागु भएको छ।

अर्थमन्त्री डा.युवराज खतिवडाले आ.ब. २०७६/७७ को बजेट प्रस्तुत गर्दैै बस्तु तथा सेवा खरिदको भुक्तानी डेविट कार्ड, क्रेडिट कार्ड वा विद्युतिय माध्यमबाट गरेमा बिजकमा उल्लेखित मुल्य अभिबृद्धि करको १० प्रतिशत छुट दिने व्यवस्था मिलाइने बताउनु भएको छ। यसरी दिइएको छुट रकमलाई भुक्तानीकर्ताको खातामा सोझै जम्मा हुने तथा उक्त रकममा अग्रिम कर समेत कट्टा नहुने व्यवस्था गरिने बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई