लेक लागेर मजदुरको मृत्‍यु


मनाङको ङिस्याङ गाउँपालिका–४ पिसाङमा लेक लागेर एक महिलाको मृत्यु भएको छ । धादिङ घर भई विगत २८ वर्षदेखि लमजुङमा मजदुरी गर्दै आएकी ४५ वर्षीया सुकमाया तामाङको बुधबार राति लेक लागेर मृत्यु भएको हो । मस्र्याङ्दी गाउँपालिका–४ स्यागेमा मजदुरी गर्दै आएकी तामाङको यार्सागुम्बा सङ्कलकका लागि तरकारी बेच्न जाँदै गरेको अवस्थामा पिसाङमा लेक लागेर मृत्यु भएको हो । लेक लागेर बेहोस भएकी उनको लमजुङ सामुदायिक अस्पतालमा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो । –––

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई