जेठ १८ गतेको राशिफल


मेषः काममा बोझ थपिनेछ काममा व्ययभार बढ्ने छ ।

वृषः धनको कारोबार बढ्नेछ । किनमेलमा खर्च हुनेछ ।

मिथुनः दौडधूप बढी हुनेछ , व्यवसायमा फाइदा हुनेछ ।

कर्कटः यात्राको सम्भावना छ, भाग्यले साथ दिनेछ ।

सिंहः तनाव, झमेला हुन सक्नेछ, स्वास्थ्यमा समस्या देखिनेछ ।

कन्याः परिवारमा खुशी मिल्नेछ, साझेदारी काममा प्रगति हुनेछ ।

तुला- दाम्पत्य भेटघाट हुनेछ, घुमघाममा खर्च हुनेछ ।

वृश्चिक- खेलकुदमा प्रगति हुनेछ, स्वास्थमा सुधार आउनेछ ।

धनु- सन्तानबाट खुसी बढ्नेछ, धार्मिक भावना बढ्नेछ ।

मकर- प्रेममा शंका हुनेछ, मानसिक अशान्ति बढ्नेछ ।

कुम्भ- दाजुभाइको सहयोग मिल्नेछ, अधुरा काम बन्नेछन्

मीन- सम्पत्ति बढ्नेछ, मीठो भोजन मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई