“देश भित्रका जयशंकरहरुलाई सच्याऊँ, दिल्लीका देखि धेरै चिन्ता नगरौं”- योगेश भट्टराई


संविधान बन्नु भन्दा केहि दिन पहिले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुतको रुपमा नेपाल आई संविधान रोक्न शिर्ष नेतालाई दवाव दिने तत्कालिन विदेश सचिब यस जयशंकरलाई नरेन्द्र मोदीले नयाँ मन्त्रीमण्डलमा बिदेश मन्त्रीमा नियुक्ती गरे संगै नेपाली समाजमा व्याप्त नाकाबन्दी पुनरावृति हुने चिन्ता बिचमा नेकपाका नेता तथा सांसद योगेश भट्ट्राईले देश भित्रका जयशंकरलाई सच्याउनु पर्ने धारण व्यक्त गरेका छन।

सांसद भट्टराईले ट्विटमा लेखेका छन “देश भित्रै छ्यापछयात्ति जयशंकरहरु छन, उनिहरुलाई सच्याऔं। दिल्लीका जयशंकरको धेरै चिन्ता गर्नै पर्दैन”

प्रधानमन्त्री ओलीले पनि नेपाल भारत सम्बन्ध कुनै व्याक्ती विशेषको सम्बन्ध नभई एैतिहासिक, परापुर्वकाल देखिको सम्बन्ध भएकाले कुनै व्याक्तीको नियुक्तीले सम्बन्धमा असर नपर्ने बताउनु भएको थियो।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई