थ्री नेसन्स कप : बंगलादेशविरुद्ध नेपालको जित


१६ चैत, काठमाडौं । काठमाडौंमा भइरहेको त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशलाई २-१ ले हराएको छ । घरेलु मैदानमा दर्शको साथ पाएको नेपालले फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो ।

खेलको ४१ औँ मिनेटमा विशाल राई र १८ औँ मिनेटमा संजोग राईले गोल गोल गर्दै नेपालले २-० गोल अन्तरको अग्रता बनाएको थियो

प्रतिक्रिया दिनुहोस