राजा वीरेन्द्रको स्मरण


योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्को आयोजनामा २०५८ सालमा भएको दरबार हत्याकाण्डको सम्झना गर्दै स्वर्गीय राजा वीरेन्द्रको जावलाखेलस्थित शालिकमा माल्यार्पण गरिएको छ ।

सो अवसरमा परिषद्का अध्यक्ष शङ्कर पौडेलले राजा वीरेन्द्र देशभक्त र शान्तिप्रिय थिए भन्नुभयो । आजै वीरेन्द्रको १९ औँ पुण्यतिथिमा कैलाशवासको कामना गर्दै समाजसेवी लक्ष्मण खड्काले १५ आँै श्राद्ध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई