पूर्वमन्त्री बाँस्कोटाले ट्विट गर्दै नेता नेपालसँग यस्तो गरे आग्रह


काठमाडौँ, वैशाख १ : नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मंगलवार राती ट्विट गर्दै नेता माधवकुमार नेपाललाई डीलबाट फर्कन आग्रह गर्नुभएको छ उहाले यसो हुन सकेमा सयौको राजनीतिक जीवनको रक्षा हुन्छ भन्नुभएको छ ।

बाँस्कोटाले नेता नेपाललाई नयाँ वर्षको शुभकामना दिदै नेता नेपालको पचास वर्षे राजनीतिक यात्रा जोखिममा रहेको बताउनु भएको छ ।

बाँस्कोटाको ट्विट

प्रतिक्रिया दिनुहोस