नयाँ वर्षको शुभकामना


नयाँ वर्षको शुभकामना

जिन्दगीको गोरेटोमा
कहिले दु:ख कहिले हर्ष
उमंगहरु लिएर आवोस
यहाँहरुको नयाँ वर्ष
रिसराग लोभ ईर्ष्या
केका लागि मनमा द्वे़श
दुई दिनको जिन्दगीमा
प्रेमपुर्वक बाच्नु वेस
सेवा भाव लिएर बाचौं
रहेसम्म अन्तिम श्वास
सुख शान्ति र समृद्धिले
हरेक घरमा गरुन् बास
परिस्थिती जस्तो आवोस्
धैर्य पुर्वक गरी सामना
ऊर्जाशील बनोस् जीवन
नयाँ वर्षको शुभकामना!!!!

तनुजा पोखरेल
मनासस, भर्जिनिया

प्रतिक्रिया दिनुहोस  
एमाले बैठक : प्रतिवेदनमा सुझावका लागि समूह विभाजन   

काठमाडौँ, ८ असोज : नेकपा (एमाले)को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान

  भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ८ असोज (रासस÷एएनआई) भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला

भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगा बीच वार्ता   

अमेरिका, असोज ८ (रासस-एएनआई): भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको

खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध   

तेल अभिभ, ८ असोज (रासस÷सिन्ह्वा) इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई