२०७८ वैशाख २ गते बिहीवारकाे राशिफल


मेष– अनावश्यक विवाद पर्नेछ । यात्रामा कठिनाइ हुनेछ ।

वृष– धनको कारोबार बढ्नेछ । आफन्त भेटघाट हुनेछ ।

मिथुन– आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।

कर्कट– मनोरन्जनमा खर्च हुनेछ, काममा प्रशंसा मिल्नेछ ।

सिंह–पद प्रतिष्ठामा वृद्धि हुनेछ । कर्मको प्रशंसा हुनेछ ।

कन्या– चिन्ताले सताउने छ । स्वास्थ्यमा समस्या आउनेछ ।

तुला– भोजनको सुख मिल्नेछ । छरछिमेकको सहयोग आउनेछ ।

वृश्चिक– पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।

धनु–  प्रेममा खुसि बढ्नेछ । वैदेशिक काममा जस मिल्नेछ ।

मकर– इच्छाएको प्राप्ति हुनेछ । सवारी सुख मिल्नेछ ।

कुम्भ– धर्ममा रुचि बढ्ने छ । सानो यात्राको योग बन्नेछ ।

मीन– सामाजिक भावना आउनेछ । परोपकारमा खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस