मन्त्रिपरिषद् बैठकद्धारा अधिवेशन अन्त्य


पोखरा २ वैशाख : गण्डकी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गरेको हो ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले आज संसद सचिवालयमा पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस