२०७८ वैशाख ३ गते शुक्रवारकाे राशिफल


मेष– आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला ।
वृष–रसरागमा रुचि रहला । रमाइलोमा दिन बित्नेछ ।
मिथुन– सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।
कर्कट– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ ।
सिंह– भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।
कन्या– स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ ।

तुला– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ ।
वृश्चिक– घरायसी चिन्ता बढ्नेछ । आकस्मिक लाभ मिल्नेछ ।
धनु– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ ।
मकर– मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।
कुम्भ– प्रेममा शंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ ।
मीन–पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस