प्रचण्डको अभिव्यक्तिले पूर्वएमालेमा खैलाबैला


काठमाडौं– नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता हुँदाको सहमतिको बेलामा प्रधानमन्त्री वा पार्टी अधयक्षमध्ये एउटा पूर्ण जिम्मेवारीको पद लिन दबाब बढाएपछि नेकपा शीर्ष नेताबीच ध्रुवीकरण सुरु भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 

समय आएपछि नेतृत्व हस्तान्तरण हुनुपर्नेमा पूर्व माओवादी केन्द्रभित्र स्पष्ट धारणा छ । पूर्व एमाले समूहमा भने प्रचण्डको अभिव्यक्तिले खैलाबैला मच्चिएको छ ।  पार्टीभित्र बहुकेन्द्र सिर्जना गर्न नहुने पार्टी सचिवालय सदस्य समेत रहेका नेता ईश्वर पोखरेलको भनाई छ । नेता वामदेव गौतम भने ‘एक नेता एक जिम्मेवारी’को विधिअनुसार काम बाँडफाटको पक्षमा छन् । 

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई