२०७६ जेठ २२ गतेको राशिफल

मेषः काममा बोझ थपिनेछ काममा व्ययभार बढ्ने छ ।
वृषः धनको कारोबार बढ्नेछ । किनमेलमा खर्च हुनेछ ।
मिथुनः दौडधूप बढी हुनेछ , व्यवसायमा फाइदा हुनेछ ।
कर्कट– मित्रता टुट्न सक्नेछ । आर्थिक भार पर्नेछ ।
सिंह– आम्दानीको स्तर बढ्नेछ । कामबाट सफलता मिल्नेछ ।
कन्या– राजनीति पहुँच बढ्नेछ । रोजगारीमा अवसर मिल्नेछ ।
तुला– धर्ममा रुचि जानेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा मिल्नेछ ।
वृश्चिक– अचानक वाधा हुनेछ । मानमा आघात पुग्नेछ ।
धनु– साझेदारीमा फाइदा मिल्नेछ । दाम्पत्य मेलमिलाप बढ्नेछ ।
मकर– विरोधी पर हट्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ ।
कुम्भ– सन्तानले माया दिनेछन् । संगीतमा प्रतिष्ठा मिल्नेछ ।
मीन– घरायसी विवाद बढ्नेछ । काम बीचैमा अड्किनेछ