आज सार्वजनिक बिदा (निर्णयसहित)

काठमाडौ : आज बुधबार सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा आज सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
मुस्लिम धर्मावलम्बीहरुले एक महिने रोजा ब्रत पुरा भएको खुशीयालीमा इदुल्ल फित्र मनाउँछन् ।