२०७८ बैशाख २१ गते मंगलवारकाे राशिफल


मेष–रसरागमा आकर्षण बढ्नेछ ।  उन्नति–पदोन्नति होला ।
वृष– प्रतिष्पर्धामा जीत हुनेछ।साझेदारी काममा प्रगति हुनेछ।
मिथुन–  भोजनको सुख मिल्नेछ । यात्रामा सफलता मिल्नेछ ।
कर्कट– सुख समृद्धि बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ ।
सिह–  शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रामा भाग्योदय हुनेछ ।
कन्या– प्रेममा प्रगति होला । भोग विलासमा मन जानेछ ।

तुला–  धार्मिक कार्यमा समय जानेछ। । मान पुरस्कार मिल्नेछ ।
वृश्चिक– आफन्तको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।
धनु– साझेदारीको काम बन्नेछ ।  इष्टमित्र सन्तान सुख बढ्ला ।
मकर– प्रेममा सफलता मिल्नेछ ।  रसरागमा आकर्षण बढ्नेछ ।
कुम्भ– कार्यव्यापारमा प्रगति होला । भोगविलासमा रुचि बढ्ला ।
मीन– राजनीतिक लाभ मिल्नेछ, उच्च व्यक्तिको साथ पाइनेछ।

प्रतिक्रिया दिनुहोस