२०७८ बैशाख २५ गते शनिवारकाे राशिफल


मेष –सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ ।
वृष–  उत्साहले साथ दिनेछ । मीठो बोलीले जस मिल्नेछ ।
मिथुन– मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिनेछ ।
कर्कट– धार्मिक रुचि बढ्नेछ । अनावस्यक काममा दिन बित्नेछ ।
सिंह- उत्साह बढ्नेछ, साथीभाइको लागि खर्च हुनेछ ।
कन्या- व्यापार राम्रो हुनेछ । आर्थिक सहयोग पाइनेछ ।

तुला– शरीरमा विसञ्चो देखिनेछ । झुटो लाञ्छना लाग्न सक्नेछ ।
वृश्चिक– मानसम्मान,पदोन्नति र राजनेताबाट आश्वासन मिल्नेछ ।
धनु- राजनीतिक साथ मिल्नेछ । पद प्रतिष्ठाको सुख मिल्नेछ ।
मकर- आफन्तको सहयोग पाइनेछ । लामो यात्रा हुनेछ ।
कुम्भ-भाग्यले साथ दिनेछ, अधुर काम बन्नेछन् ।
मीन-सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ ।

प्रतिक्रिया दिनुहोस