मन्त्रिपरिषदको आकस्मिक बैठक शनिबार साँझ ५ बजे बस्ने


काठमाडौँ, २५ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक साँझ ५ बजे बोलाईएको हो ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि शनिबार साँझ आकस्मिक रुपमा बोलाइएको बैठकप्रति सवैकाे चासो लिएका छन । आज बोलाइएको बैठकका एजेण्डा खुलाइएको ।

 

प्रतिक्रिया दिनुहोस