मिति २०७६ साल जेठ २५ गतेको राशिफल


मेष– व्यवसायमा सफलता प्राप्त हुनेछ, दाम्पत्य जीवनमा सुख मिल्नेछ।
वृष– आफ्नो पहिचान बन्नेछ, मित्रको भरपुर साथ पाइनेछ ।
मिथुन– संगीतमा रुचि जानेछ, शैक्षिक क्षेत्रमा लाभ मिल्नेछ ।
कर्कट– भातृ सहयोग मिल्नेछ, जोस जागर बढ्नेछ ।
सिंह– गुप्त शत्रु जागनेछन, पुरानो विवादमा सम्झौता हुनेछ ।
कन्या– स्वास्थ्य लाभ हुनेछ, मित्र बढनेछन।
तुला– भाग्यले साथ दिनेछ, काममा प्रशंसा मिल्नेछ ।
वृश्चिक– पारीवारिक झमेला बढनेछ, मित्रबाट असहयोग हुनेछ।
धनु– झमेलामा परिनेछ, शत्रुले धोका दिन सक्नेछन।
मकर– धनलाभ हुनेछ, मोजमस्तीमा दिन बित्नेछ।
कुम्भ– जागिरकोयोग बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।
मीन – आम्दानी बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई