राष्ट्रपतिद्वारा आर्थिक अध्यादेश जारी, बजेट ल्याउने बाटो खुल्यो


राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीले ३ आर्थिक अध्यादेश जारी गर्नु भए लगत्तै बजेट ल्याउने बाटो खुलेको छ।


संविधानमा जेठ १५ गते बजेट ल्याउनु पर्ने सरकारको संवैधानिक दायित्व भएता पनि प्रतिनिधी सभा विघटन पछि बजेट अन्योलमा परेको थियो । राष्ट्रपति भण्डारीबाट आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्रिय ऋण उठाउने अध्यादेश, २०७८ जारी गरेसँगै आर्थिक बर्ष २०७८।७९ को लागि बजेट ल्याउने बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस