अति भो मृत्युको प्रचार !


जिवनको गीत गाँउ
मृत्यु र मृतकको हैन!!
हिम्तको चेतनाको खाँचो छ!!
बाँचेका र मृत्यु जितेकाहरूको यादमा
एक मिनट सही संम्मानको गीत गाँउ!!

बाच्नेहरू पनित छन् तिनकालागि
बधाई साँटासाट गरौं

अति भो मृत्युको प्रचार !
अति गरे भय र त्रासको ब्यापार
जीवनको गीत गाँउ!
बाच्नेहरूको महिमा गाँउ!!

प्रतिक्रिया दिनुहोस  
प्रज्ञा बालकविता महोत्सव सम्पन्न   

काठमाडौँ, ३० भदौ (रासस) : राष्ट्रिय बाल दिवस–२०७८ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र

युवा वर्ष मोती पुरस्कार प्रदान   

काठमाडौँ, २२ भदौ (रासस) : एक सय ५६औँ मोतीजयन्तीका अवसरमा आज यहाँँ आयोजित कार्यक्रममा युवा

अमिताभ बच्चनको ‘उचाइ’ फिल्म मनाङ, मुस्ताङ र काठमाडौंमा सुटिङ हुने, डैनी डेन्जोंगपा पनि खेल्दै

प्रदीप कार्की/न्युज कारखाना काठमाडौं, १८ भदौ कोरोना भाइरस महामारीका कारण ठप्प मनोरञ्जन क्षेत्र विस्तारै चलायमान

नदीका पक्षमा कविता   

– रामबहादुर थापा, बागलुङ, १२ भदौ (रासस) : कालीगण्डकी नदीमाथिको मनलाग्दी दोहनविरुद्धको अभियानमा कविहरू पनि

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई