२०७८ जेठ २७ गते बिहीवारको राशिफल


मेष– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
वृष– बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने छ । आरोग्यता बढ्ला ।
मिथुन– विवाद आदिप्रति सचेत रहनुपर्नेछ । भागदौड व्यस्तता चलिरहनेछ ।
कर्कट– इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ–नयाँ काम बन्ला ।
सिंह– रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ ।
कन्या– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।

तुला– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
वृश्चिक–सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
धनु– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
मकर– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कुम्भ– मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला ।
मीन– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस