प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दै , को को बन्ने भए नयाँ मन्त्री (सूचीसहित)


 


प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने हुनु भएको छ । प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ नियुक्त गर्न लाग्नु भएको हो ।

स्रोतका अनुसार नयाँ नियुक्त हुन लागेका मन्त्रीहरू यसप्रकार छन । यसमा केही फेरबदल पनि हुन सक्नेछ ।

१. खगराज अधिकारी,गृहमन्त्री

२. मोहन वानियाँ, विनाविभागीय

३। नारदमुनी राना, वनमन्त्री

४. नैनकला थापा, सन्चारमन्त्री

५. ज्वालाकुमारी साह, कृषि मन्त्री

६. राजकिशोर यादव, उद्योग मन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८. आशा विक, वन राज्यमन्त्री

प्रतिक्रिया दिनुहोस