पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेपछी पूर्व अर्थ सचिव खनालको ट्विट :सम्पूर्ण कांग्रेसजनको छाती गर्वले फुलेको हुनुपर्छ!


काठमाडौँ, ३१ जेठ : पूर्व अर्थ सचिव रामेश्वर खनालले आधुनिक नेपाली कांग्रेसले दुई वटा इतिहास कायम गरेको उल्लेख गर्नुभएको छ । सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै खनालले समाजवाद-उन्मुख अर्थतन्त्र निर्माण गर्न पूर्व-मुख्यमन्त्रीलाई सुविधा दिने पहिलो निर्णय गरेर सम्पूर्ण कांग्रेसजनको छाती गर्वले फुलेको हुनुपर्छ भन्ने कुरा उल्लेख गर्नुभएको हो ।

शनिबार गण्डकी प्रदेश सरकारले पुर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि हिजो बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले सामाजिक सन्जालमा व्यापक बिरोध हुँदै आएको छ। यही विरोधको वीच पूर्व अर्थ सचिव खनालको ट्विट आएको हो ।

खनालको ट्विट

आधुनिक नेपाली कांग्रेसले दुई वटा इतिहास कायम गऱ्यो:
१. अल्पमतमा भए पनि संघीय संरचनामा पहिलो पटक सरकार बनायो,
२. समाजवाद-उन्मुख अर्थतन्त्र निर्माण गर्न पूर्व-मुख्यमन्त्रीलाई सुविधा दिने पहिलो निर्णय गऱ्यो!

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई