२०७६ जेठ २९ गतेको राशिफल

मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ
वृष– पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
मिथुन– आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।
कर्कट– दाजुभाइबाट सहयोग मिल्नेछ । काममा जिम्मेवारी बढ्नेछ ।
सिंह– धन सम्पतिको जोहो हुनेछ । आर्थिक कारोबारमा सन्तुष्टि मिल्नेछ ।
कन्या– चञ्चलताले काम बिग्रिनेछ । फाइदा अरुलाई मिल्नेछ ।
तुला– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा प्रगति हुनेछ ।
वृश्चिक– आँटेको काममा प्रगति हुनेछ । धनसम्पतिको सहयोग मिल्नेछ ।
धनु– काममा प्रशंसा हुनेछ । मातृपक्षबाट लाभ मिल्नेछ ।
मकर– धार्मिक यात्रा हुनेछ । वैदेशिक काममा फाइदा पाइनेछ ।
कुम्भ– आलोचनाको भय रहनेछ । काम अधुरो हुनेछ ।
मीन– कला संगीतमा रुचि जानेछ । प्रेम प्रसंग अगाडि बढ्नेछ ।