फ्रान्सद्धारा जर्मनी पराजित, म्याट्स हमल्सले गरे आत्मघाती गोल


 

 

1140x725

काठमाडाैं- साविक उपविजेता फ्रान्सले १६औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेकाे छ। एलिएन्ज एरिना म्युनिख जर्मनीमा भएकाे खेलमा फ्रान्सले घरेलु टाेलीलाई ०-१ ले पराजित गरेकाे हाे।

ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’को खेलमा फ्रान्सको जितमा जर्मन डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै निर्णायक सावित भयो । खेलको २० औं मिनेटमा फ्रान्सले आत्मघाती गोलको सहयोगमा अग्रता लिएको थियो । डिफेन्डर म्याट्स हमल्स क्लियर गर्ने प्रयासमा आत्मघाती गोल गर्न पुगेका थिए ।

पहिलो हाफमा बल पोसेसनमा पकड जमाएपनि जर्मनीले गोल फर्काउन सकेन। फ्रान्सले पनि केही अवसर खेर फालेको थियो।

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई