२०७६ जेठ ३१ गतेको राशिफल


मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ 

वृष– पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ । 

मिथुन– आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।

कर्कट– घर बाहिर व्यस्त भइनेछ, मित्रसँग विवाद हुनेछ ।

सिंह– स्थान परिवर्तन हुनेछ, रमाइलो मा खर्च हुनेछ ।

कन्या– धनको कारोबार बढ्नेछ, मीठो बोलीले काम बन्नेछ ।

तुला– आफन्त भेटघाट हुनेछ, काम अधुरो रहनेछ ,

वृश्चिक– नोक्सानी हुन सक्नेछ, पैसाको अभाव खड्किनेछ ।

धनु– व्यापारमा सन्तोष मिल्नेछ, काममा सहयोग पाइनेछ ।

मकर– रोजगारीको सम्भावना देखिन्छ, ठूलावडाले साथ दिनेछन् ।

कुम्भ– काममा लाभ हुनेछ, विदेशको काम बन्न्ेछ ।

मीन– झमेला पर्न सक्नेछ, मनमा चिन्ता थपिनेछ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई