बस्तीमा छिर्यो अजिङगर


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा शनिबार लोपोन्मुख प्रजातीको अजिङगर भेटिएको छ। उक्त अजिङगर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आहाराको खोजीमा बस्ती छिरेको अनुमान लगाइएको छ।

स्थानीय बासिन्दाको कुखुरा खोरमा पसेको अवस्थामा भेट्टिए पछि अजिङगरलाई स्थानीय बासिन्दाले उद्धार गरी निकुञ्जका कर्मचारीलाई बुझाएका छन।

तस्वीर: राजेन्द्रप्रसाद पनेरु

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई