२०७८ साउन ७ गते बिहीवारकाे राशिफल


मेष–आर्थिक क्षति वेहोर्नु पर्नेछ । काममा खर्च बढ्नेछ ।
वृष–  सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
मिथुन– बोली वचनले साथ दिनेछ । विरोधी पर जानेछन् ।
कर्कट– मान प्रशंसा बढ्नेछ । सामाजिक काममा चर्चा मिल्नेछ ।
सिंह–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कन्या–  सामाजिक काममा व्यस्तता बढ्नेछ ।  रमाइलोमा खर्च हुनेछ ।

तुला– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
वृश्चिक– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
धनु– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
मकर– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
कुम्भ– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।

मीन– आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ ।

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई