२०७८ साउन १७ गते आइतवारको राशिफल


मेष-  इष्टमित्रको साथ मिल्नेछ ।सन्तानले खुसि दिनेछन्।

वृष- आर्थिक काम छिटो बन्नेछ । आत्मसम्मान मिल्नेछ ।
मिथुन- सन्तान सुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
कर्कट- वैदेशिक काम बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
सिंह- शुभ काममा प्रवृत्ति बढ्ला । मान महत्व बढ्ला ।
कन्या- रसरागमा आकर्षण बढ्ला । पारिवारिक प्रेम बढ्नेछ ।

तुला- प्रिय मित्र भेट हुनेछ । अरुको लागि दिन बित्नेछ।
वृश्चिक- मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ ।
धनु-आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ ।
मकर- पद वृद्धिको योग देखिन्छ । कामको प्रशंसा मिल्नेछ ।
कुम्भ- कार्यव्यपारमा सफलता प्राप्त होला । रसरागमा रुचि बढ्नेछ ।
मीन-काममा जिम्मेवारी बढ्नेछ । छोटो यात्रा हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
एमाले बैठक : प्रतिवेदनमा सुझावका लागि समूह विभाजन   

काठमाडौँ, ८ असोज : नेकपा (एमाले)को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान

  भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ८ असोज (रासस÷एएनआई) भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला

भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगा बीच वार्ता   

अमेरिका, असोज ८ (रासस-एएनआई): भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको

खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध   

तेल अभिभ, ८ असोज (रासस÷सिन्ह्वा) इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई