कारागारमा दश जनाको मृत्यु


पाराग्वे, २ असार (रासस÷एएनआई) ः पाराग्वेको सान पेड्रो कारागारमा आइतबार भएको झडपका क्रममा कम्तीमा दश जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जनाको टाउको काटेर हत्या भएको पाराग्वेको राज्यद्वारा संचालित सञ्चार माध्यमले जनाएको छ । अधिकारीहरूलाई उद्धृत गर्दै संप्रेषित समाचारमा चार जनाको आगो नियन्त्रण गर्ने क्रममा र अर्का एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उल्लेख छ । दुई आपराधिक समूहका बीचमा हुलदङ्गा भएको र त्यस क्रममा अरु दश जना घाइते पनि भएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई